महालेखामा कार्यवाहकमाथि कार्यवाहक

सरकारी कार्यालय, संवैधानिक आयोग तथा अदालतका लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयका पदाधिकारी नियुक्तिका लागि निवेदन लिएको ६ महिना भएको छ।...

सम्बन्धित सामग्री

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।...

अनेरास्ववियुको कार्यवाहक अध्यक्ष आरसी लामिछानेलाई

नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।  अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।

वडाध्यक्ष पुन: उम्मेदवार बने वडासचिव ‘कार्यवाहक’

काठमाडौं : बहालवाला वडाध्यक्ष स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बने वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन्।काठमाडौं महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो। यही व्यवस्था बमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडाका सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ। वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडासचिवलाई कार्यवाहक अध्यक्

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि आज भारत गएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक...

न्यायाधीशलाई बारको प्रश्न : कार्यवाहक प्रधानन्याधीश को ?

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो । कार्यवाहक टुङ्गो नलाग्दा अझै कजलिस्ट प्रकाशन हुन सकेको छैन ।सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्छ ।&

काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए । सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा  तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापत

गृहमन्त्री खाणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए । गृहमन्त्री खा

प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले भेटवार्ता गरेका छन् । प्रधानसेनापति शर्मालाई भेट्न कार्यवाहक राजदूत खान बुधबार जंगीअड्डा पुगेका थिए । प्रधानसेनापति र नेपालका लागि पाकिस्तानी कार्यवाहक राजदूतबीच दुई पक्षीय आपसी हितबारे छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ । प्रधानसेनापतिसँग यसअघि भारत र चीनका राजदूतले भेटवार्ता गरिसकेका […]

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट निवृत्त हुनलाग्नुभएको छ ।

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिका लागि सिफारिस

सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।