काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए । सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा  तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापत

सम्बन्धित सामग्री

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिएका छन् । लामिछाने शनिबार कतार, मलेसिया तथा बेलायतको भ्रमणका लागि प्रस्थान गर्ने छन् । डिसेम्बर पहिलो साता मलेसिया र कतारको कार्यक्रममा सहभागी हुने लामिछाने त्यहींबाट सिधै बेलायत पुग्ने बताइएको छ । भ्रमणका क्रममा […]

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् । पार्टी सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेपछि अर्यालले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । सभापति लामिछाने भोलि हुन् नेपाल र भारतको क्रिकेट हेर्न तथा नेपाली टिमको हौसला बढाउन आज श्रीलंका गएका हुन् । त्यस्तै रास्वपाले रविको अनुपस्थितीमा पार्टी संसदीय दलको […]

रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

काठमाडौँ-  रवि लामिछानेले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पाएका छन्। आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई फेरि पार्टी प्रमुखको जिम्मेवारी दिएको हो। शुक्रबार सर्वोच्च अदालतबाट नागरिकता अवैध ठहर भएसँगै उनको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापतिको पद गुमेको थियो। आइतबार उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता पुनर्प्राप्ति गरेसँगै उनले पुन: पार्टी सभापतिको जिम्मेवारी पाएका […]

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ – कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपाति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भारत भ्रमणका लागि गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्काले पाएका हुन्। ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ, मुख्यसचिव कृष्णप्रसाद […]

खड्काले पाए कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन् । आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन् । उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन् । सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालनेछन् ।

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन...

विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक […] The post विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को […]

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय […]

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका...