अनेरास्ववियुको कार्यवाहक अध्यक्ष आरसी लामिछानेलाई

नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।  अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

एमाले कैलाली अधिवेशनमा कार्यवाहक अध्यक्ष जोशीले गरे प्यानलसहित उम्मेदवारी घोषणा

८ माघ, धनगढी । नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडी नगरपालिकाको सुखडमा जारी नवौं जिल्ला अधिवेशनमा प्यानलसहित अध्यक्षमा जोशीले उम्मेदवारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा र उपसचिवमा नृपबहादुर थ्यायत खड्का र रत्ना कुँवरले उम्मेदवारी दिने घोषणा कार्यक्रममा जानकारी दिइएको छ […]

अर्थतन्त्र जटिल अवस्थामा पुग्यो : कार्यवाहक अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले राष्ट्र बैंकको मौद्रिक नीति ब्याज बढाउने भएका कारण अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताउनुभएको छ । बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीतिमा मूल्यवृद्धि नियन्त्रण र वैदेशिक विनिमय सञ्चिति बढाउने र समग्र माग […]

दावा एन्फाको कार्यवाहक अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन् । फिफा विश्वकप कतार २०२२ मा सहभागी हुन अध्यक्ष पंकज बिक्रम नेम्वाङ कतार जाने भएपछि लामालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एन्फाले जनाएको छ । अध्यक्ष नेम्वाङ संघको प्रतिनिधिको रुपमा फिफा विश्वकपको उद्घाटन समारोहमा उपस्थित हुन त्यसतर्फ […]

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

काठमाडौं, साउन २१। नेकपा (माओवादी केन्द्र्)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्। प्रवक्ता कृष्णबहादुर महराका अनुसार श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

नेकपा (एस) निकट अनेरास्ववियूका कार्यवाहक अध्यक्ष पन्तसहित ११ विद्यार्थी पक्राउ

काठमाडौं, २७ असार । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तसहित ११ विद्यार्थीहरु पक्राउ परेका छन् । त्रिविका उपकुलपतिलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अनेरास्ववियूका कार्यवाहक अध्यक्ष पन्तले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भने–‘अहिले हामीलाई प्रहरीले पक्राउ गरेर किर्तीपुरमा राखेको छ । […]

एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण

२९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण गरिएको छ । एन्फा मुख्यालयमा राखिएको अर्धकदको सालिक स्थानान्तरण गरिएपछि स्वर्गीय श्रेष्ठकी पत्नी लिलुले पुनः अनावरण गरेकी हुन् । श्रेष्ठको सातौं स्मृतिदिवरको अवसरमा एन्फाले आइतबार केन्द्रीय कार्यालय परिषरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ […]

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने समति भएको भन्ने कुरा झुठो हो : भीम रावल

काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो भएको बताएका छन् । अनलाईनखबरमा प्रकाशित समाचार सामाग्रीबारे खण्डन गर्दै रावलले यस्तो बताएका हुन् । उनले ट्विट गर्दै भनेका छन्–‘आजअनलाइन खवरमा छापिएको मैले गृहमन्त्री पाउने भएपछि मात्र […]

ओलीसँग कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको होइन : रावल

११ कात्तिक, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति अध्यक्ष केपी शर्मा ओलीसँग नभएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्ने […]

गुरुङ बास्केटबल संघको कार्यवाहक अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघका उपाध्यक्ष भीम सिंह गुरुङ संघको कार्यवाहक अध्यक्ष चयन भएका छन् । लामो समयदेखि संघका अध्यक्ष लामा टेण्डी शेर्पा अस्वस्थ रहेपछि उनकै प्रस्तावमा गुरुङ मंगलबार कार्यवाहक चुनिएका हुन् । पछिल्लो निर्वाचनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । उपचारका क्रममा रहेका शेर्पा भर्चुअल र अन्य पदाधिकारीसहित ९ जनाको भौतिक उपस्थितिमा गुरुङलाई कार्यवाहक अध्यक्ष […]

विप्लव माअाेवादीका कार्यवाहक अध्यक्ष पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यवाहक अध्यक्ष पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पार्टीका कार्यवाहक अध्यक्ष लेखनाथ लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।