सरिता चलाउने, सल्यान । जिल्ला अस्पताल सल्यान कोरोना संक्रमितले भरिएपछि थप बिरामी भर्न गर्न नसक्ने अस्पतालले जनाएको छ । दिनहु लक्षणसहितका कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेपछि थप भर्न गर्न नसक्ने जनाएको हो । अस्पतालमा भएका बेड पनि यतिबेला कोरोना संक्रमितले भरिएको छ । कोभिड १९ संक्रमितको अत्याधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले […]