सर्वोच्च अदालतसहित उपत्यकाका अधिकांश अदालतले सेवा कटौती गरेका छन् ।
कोभिड–१९ सङ्कट बढ्दै गएपछि सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार सर्वोच्च र मातहतका अदालतहरूले सेवा कटौती गरेका हुन् ।
सर्वोच्चले बुधबारदेखि सेवा कटौती गरेको छ । उच्च अदालत पाटन, विशेष अदालत र जिल्ला अदालत काठमाडौँले सेवा स्थगित गरेका हुन् ।
आन्तरिक परिस्थिति मूल्याङ्कन गरेर सेवासम्...