सर्वोच्चको सेवा कटौती लम्बियो

काठमाडौं, (नेस) । कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ । सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने […]