तेलको मूल्य वृद्धिको असर धान खेतीमा : न त पालिए गोरु, न त किन्न सकिन्छ तेल

पर्वत : फलेवास नगरपालिका–४ मुडिकुवाका डिल्लीप्रसाद सापकोटाका गोठमा केही वर्ष अगाडिसम्म हल गोरु थिए। कृषिमा आएको आधुनिकीकरणसँगै उनको घरमा ‘मिनी टिलर’ भित्रियो। घरमा भित्रिएको प्रविधिले वर्षौंदेखि बाँझो खेत फुटाउँदै आएका गोरु विस्थापित भए।२०७६ सालमा ‘मिनी टिलर’ गाउँ लैजाने वेलामा उनले प्रति लिटर करिब ७५ रूपैयाँमा किनेका थिए। त्यसयता २ वर्षमा तेलको मूल्य झन्डै ३ गुणा मूल्य बढेको छ।पेट्रोल सस्तो रहेको वेलामा ‘मिनी टिलर’ को राम्रो माग रहेको भए

सम्बन्धित सामग्री

कपिलवस्तुमा बाढीले तरकारी खेतीमा क्षति

कपिलवस्तु । आइतबार राति आएको बाढीका कारण कपिलवस्तुको शिवराज नगरपालिका–८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा क्षति पु¥याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा क्षति भएको बताइएको छ । बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजालगायत क्षति भएपछि सो क्षेत्रका किसान चिन्तित बनेका छन् । सुराही नदीको […]

गाँजर खेतीमा किसानको आकर्षण

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।

असिनापानीले स्याउ खेतीमा क्षति

खलङ्गा – जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ। सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए। उनले भने, ‘स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए। असिनाले सखाप बनायो।’ उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए। यस […]

असिनापानीले जुम्लाका स्याउ खेतीमा क्षति

जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए ।उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए ।एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ

गाउँनै व्यावसायिक लसुन खेतीमा

रुकुम पश्चिमको चौखाबाङ्ग गाउँका किसान व्यवसायिक लसुन खेतीमा लागेका छन् ।अन्नबाली भन्दा लसुन खेतीबाट मनग्ये आम्दानी हुने भएकोले चौखाबाङ्गका अधिकांश किसान लसुन खेतीमा लागेका हुन् । मुसिकोट नगरपालिका –१० चौखावाङ्ग गाउँ जिल्लामै लसुन उत्पादन हुने पकेट क्षेत्रका रुपमा चिनिएको छ । यस गाउँबाट वर्षेनि ५० देखि ६० लाख रुपैयाँसम्मको लसुन बिक्री हुँदै आएको छ ।गाउँका […]

ड्रागन खेतीमा रोग देखियो

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्‍याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुहिने समस्याले धनकुटाका ड्रागन बगैंचा नष्ट हुने जोखिम बढेको हो । ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए […]

बागलुङका किसान तोरी खेतीमा आकर्षित

काठमाडौं । बागलुङका किसानहरु तोरी खेतीमा आकर्षित भएका छन् । बागलुङ मुला खेतीका लागि प्रख्यात मानिए पनि बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेर तोरी खेतीमा लागेका हुन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी कुश्मिसेराका किसानले मुलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मुलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिसेराको […]

चक्लाबन्दी खेतीमा दैलेखका किसान आकर्षित

६० रोपनी जग्गामा सामूहिक आलुखेती  दैलेखको भगवतीमाई गाउँपालिका–६, चिपिनका किसानहरू अहिले चक्लाबन्दी खेतीमा आकर्षित भएका छन् । चक्लाबन्दी खेतीअन्तर्गत किसानहरूले सामूहिक आलुखेती सुरु गरेका छन् । पौरखी कृषि सहकारी संस्थामा आबद्ध ३५ जना...

हावाहुरीले केरा खेतीमा करोडको क्षति

चितवन, बैशाख ३१ । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्‍याएको छ ।पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो । खैरहनी नगरपालिका–१२, १३ र रत्ननगरको वडा–५ मा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पुर्‍याएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी दिए । क्षतिको […]