धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुहिने समस्याले धनकुटाका ड्रागन बगैंचा नष्ट हुने जोखिम बढेको हो । ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए […]