गाउँनै व्यावसायिक लसुन खेतीमा

रुकुम पश्चिमको चौखाबाङ्ग गाउँका किसान व्यवसायिक लसुन खेतीमा लागेका छन् ।अन्नबाली भन्दा लसुन खेतीबाट मनग्ये आम्दानी हुने भएकोले चौखाबाङ्गका अधिकांश किसान लसुन खेतीमा लागेका हुन् । मुसिकोट नगरपालिका –१० चौखावाङ्ग गाउँ जिल्लामै लसुन उत्पादन हुने पकेट क्षेत्रका रुपमा चिनिएको छ । यस गाउँबाट वर्षेनि ५० देखि ६० लाख रुपैयाँसम्मको लसुन बिक्री हुँदै आएको छ ।गाउँका […]