हावाहुरीले केरा खेतीमा करोडको क्षति

चितवन, बैशाख ३१ । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्‍याएको छ ।पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो । खैरहनी नगरपालिका–१२, १३ र रत्ननगरको वडा–५ मा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पुर्‍याएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी दिए । क्षतिको […]

सम्बन्धित सामग्री

केरा खेतीमा दाङका किसान, भरपर्दो बजारको खोजी

दाङ – राप्ती गाउँपालिका–७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन। छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे। तर, विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने लागेकै थिएन। तर, पहिलो वर्ष त केरामा रोग लाग्यो। फस्टाउन पाएन। परिवारका सदस्य र छिमेकीलाई बल पुग्यो। जेनतेन पहिलो फसलमा सन्तोषजनक भयो। त्यसपछि […]

केरा खेतीमा जमेका ‘पूर्ण’

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहनुभएको छ । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहनुभएका साउदको वार्षिक रु ९० लाख बराबरको कारोबार रहेको छ । आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन÷चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु पाँचदेखि सात लाख बचत …

केरा खेतीमा जमेका ‘पूर्ण’

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद अढाई दशकदेखि केरा खेती गरिरहेका छन्।  बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख बराबरको कारोबार रहेको छ। आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु पाँचदेखि सात लाख बचत गरिरहेको बताए। […]

म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट […]

हावाहुरीले केरा खेतीमा क्षति, कैलालीका किसान चिन्तित

२९ जेठ, भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले […]

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी- कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन्।  जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि […]

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी, २९ जेठ । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले […]

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका […]

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।बेनी नगरपालिका&ndas

गाउँ नै व्यावसायिक केरा खेतीमा

परम्परागत खेती र रुख बिरुवाले भरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको जमिनमा पछिल्लो समय व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती विस्तार भएको छ ।वर्षौंदेखि मकै कोदो बालीसँगै रुख बिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले व्यावसायिक केरा खेती गरेका छन् । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको […]