कपिलवस्तुमा बाढीले तरकारी खेतीमा क्षति

कपिलवस्तु । आइतबार राति आएको बाढीका कारण कपिलवस्तुको शिवराज नगरपालिका–८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा क्षति पु¥याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा क्षति भएको बताइएको छ । बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजालगायत क्षति भएपछि सो क्षेत्रका किसान चिन्तित बनेका छन् । सुराही नदीको […]