सम्झनालाई न्याय माग्दै आज पनि माइतीघरमा प्रदर्शन

काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्। तीन दिन यता उनीहरुले

सम्बन्धित सामग्री

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

डा. केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने, वार्ता औपचारिकतामै सीमित

काठमाडौँ – २०औँ पटकको आमरण अनशनमा रहेका डा.  गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न सरकारलाई आग्रहसमेत गरेको छ। सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै […]

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ । उनीहरूले पुरुष अधिकार सुनिश्चित […]

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा माइतीघरमा प्रदर्शन

काठमाण्डाै – सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आज बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका दुई जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा विद्यार्थीले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएका थिए । उनीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । विद्यार्थीले महिला छात्रामाथि कुदृष्...

बलात्कृत किशोरीको न्यायको लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको हो । छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई […]

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिने

नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडाैं : जातीय व्यवस्थाप्रति विरोध जनाउँदै काठमाडाैंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। आज दिउँसो माइतीघर चोकमा सञ्चारकर्मी रुपा सुनुवारप्रति भएको विभेदको विरोध गर्दै विभिन्न दलमा आबद्ध संघ संगठनले विरोध जनाएका हुन्। उनीहरूले जातीय भेदभाव बढाएको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेका छन्। संयुक्त राजनीतिक दलीय संघर्ष समिति, दलित नागरिक समाज, जातीय संगठनलगायतले प्रदर्शन गरेका हुन्। प्रदर्शन क्रममा उनीहरूले 'कानुनी प्रक्रियामाथि राज्यको हस्तक्षेप बन्

माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। 'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो। ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…

डा केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुँदै

काठमाडौं– सरकारले डा गोविन्द केसीसँग विगतमा गरेको सहमति विपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघरमा प्रदर्शन हुने भएको छ।  चिकित्सा शिक्षा विधेयक सहित...

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो।