काठमाडौं– सरकारले डा गोविन्द केसीसँग विगतमा गरेको सहमति विपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघरमा प्रदर्शन हुने भएको छ।
चिकित्सा शिक्षा विधेयक सहित...
काठमाडौं, २० जेठ । महिला हिंसाको विरोधमा धेरै प्रदर्शन हुँदै आएको छ । तर, शुक्रबार माइतीघरमा फरक किसिमको प्रदर्शन भएको छ । प्रदर्शनकारीले पुरुष हिंसाको विरोध गरे । उनीहरुले ‘पुरुष हिंसा अन्त गर !’ ‘पुरुष अधिकार सुनिश्चित गर !’ भन्दै नारावाजी गरे । प्रदर्शनकारीले कलाकार पल शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरुले पल शाहमाथि […]
काठमाडौँ: बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माइतीघरमा केही समयदेखि दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ।
प्रदर्शनमा अपराधीलाई उन्मुक्ति नदिन सरकारसमक्ष उनीहरुले माग राख्दै आएका छन्। माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने प्रावधान बनाउन माग समेत गर्दै आएका
३१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकार असफल भएको भन्दै युवाहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमा आबद्ध युवाहरूको अगुवाईमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको थियो । तर शनिबार माइतीघरमा प्रदर्शन गर्ने …