डा. केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने, वार्ता औपचारिकतामै सीमित

काठमाडौँ – २०औँ पटकको आमरण अनशनमा रहेका डा.  गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न सरकारलाई आग्रहसमेत गरेको छ। सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै […]

सम्बन्धित सामग्री

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाण्डाै – अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन । वार्तालाई असफल ब...

अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं : अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो। बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन। वार्तालाई असफल बनाएर सरकारले केसीक...