आज २०८० साल वैशाख १ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल वैशाख १ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। जीवनमा उत्साह आउनेछ । वृषः दिन सामान्य छ । बोल्दा […]

सम्बन्धित सामग्री

उक्लिँदै चलचित्र बजार

कतिपय सरोकारवालाले पछिल्लो समय नेपाली चलचित्रको बजार खस्कँदो अवस्थामा रहेको बताइरहेका छन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन । अधिकांश चलचित्रले निर्माणकर्तालाई प्रतिफल दिन सकिरहेका छैनन् । २०८० सालको चलचित्रको बजार पनि विगतको जस्तै भएको छ । यस वर्ष प्रदर्शनमा आएका धेरै जसो चलचित्रको व्यापार ‘टायँ टायँ फिस’ भए । २०८० साल वैशाख १ गते चलचित्र ‘जारी’ प्रदर्शन भएको थियो । यस चलचित्रले राम्रो व्यापार गरेको र व्यापारका हिसाबले सफल भएको जानकारहरू बताउँछन् ।

देउडा संरक्षणका लागि संस्कृति मञ्च

देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ ।

सामाजिक सुरक्षाको आयाम

नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लामो विगत छैन तर योजना निन्तर विस्तार हुँदै छ । अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई समेत आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० साल वैशाख १ देखि कोषमा समेट्ने गरी गत मङ्सिरमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि बनाइएको थियो । यसअघि गत चैतमा कोषको सो योजनामा वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमै स्वरोजगार भएका करिब साढे दुई लाख श्रमिक समेटिइसकेका छन् । मर्यादित जीवनको अ

देशभर हर्षोल्लास साथ मनाइँदै नयाँ वर्ष मनाइँदै

काठमाडौं, वैशाख १ । आज विक्रम संवत् २०८० साल वैशाख १ गते । नयाँ वर्षको पहिलो दिनको अवसरमा देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम […]

आज नव वर्ष २०८० को पहिलो दिन

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आजबाट वि.स. २०८० साल सुरु, देशभर हर्षोल्लास साथ मनाइँदै

आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

हजार जनालाई विभूषित गर्ने वैशाख १ को कार्यक्रम रद्द गरियोस्

गृह मन्त्रालयले सूचना जारी गरेको छ— २०८० साल वैशाख १ गते शुक्रबार ११ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा ९८२ जनालाई विभूषित गरिने कार्यक्रम छ । विभूषणको यो घोषणा २०७९ सालको संविधान दिवसमा गरिएको थियो । यो त उदाहरण मात्र हो । वर्षौंदेखि यो देशमा हजारौँ ‘विभूषण नायक’ जन्मिएका छन्, तर देश भने ...

हजार जनालाई विभूषित गर्ने वैशाख १ को कार्यक्रम रद्द गरियोस्

गृह मन्त्रालयले सूचना जारी गरेको छ— २०८० साल वैशाख १ गते शुक्रबार ११ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा ९८२ जनालाई विभूषित गरिने कार्यक्रम छ । विभूषणको यो घोषणा २०७९ सालको संविधान दिवसमा गरिएको थियो । यो त उदाहरण मात्र हो । वर्षौंदेखि यो देशमा हजारौँ ‘विभूषण नायक’ जन्मिएका छन्, तर देश भने ...

वैशाख १ गतेदेखि देशभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने

काठमाण्डाै - गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्...