आजबाट वि.स. २०८० साल सुरु, देशभर हर्षोल्लास साथ मनाइँदै

आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।