आज नव वर्ष २०८० को पहिलो दिन

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

सम्बन्धित सामग्री

एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुप...

पेरोल साहित्य प्रतिष्ठानको आयोजनामा हाइकु विशेष कार्यक्रम सम्पन्न

काठमाडौं, ३० चैत्र । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले साहित्यमा हाइकुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पेरोल साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंको थापागाउँमा आयोजित नव वर्ष २०८० को शुभकामना आदनप्रदान तथा हाइकु विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली साहित्यको विकासमा साहित्यकारले खेलेको भूमिकाको प्रशंसा गरे । प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली […]

दराजले ल्यायो नयाँ वर्षमा विभिन्न अफर

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दाबी गर्ने दराज नेपालले नयाँ वर्षका अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले दराजको नव वर्ष २०८० घोषणा गर्दै मेगा डील, मेगा भौचर, प्रिपेमेन्ट र अन्य अफर ल्याएको हो । मेगा डील अन्तर्गत् ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्म, प्रि मेमेन्टमा बैंक कार्डबाट खरिदमा १ हजारसम्म छुटलगायतका […]

२०८० सालमा कस्तो छ देश र तपाईंको भविष्य?

नव वर्ष २०८० को शुभ उपलक्ष्यमा देश÷विदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। श्री शाके संवत् १९४५, विक्रम संवत् २०८०, यस संंवत्सरको राजा बुध, मन्त्री शुक्र रहनेछन्। वर्षारम्भमा शुभको प्रभाव बढिरहेको छ। आ–आफ्ना जिम्वेवारी इमान्दारीसाथ पूरा गर्नेछन्। यस वर्षको संवत्सरको नाम पिंगल हो जसको फल यस प्रकार रहनेछ– वित्तप्रकोपसर्वात्मा नानाव्याधिरनेकधा। वाहनैश्च समायुक्तः पिंगले जायते […]

‘लिडरसीपको २५ वर्ष बजाज लिडर्स मिट–२०२३’

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले रजत जयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बजाजका बाइक नेपालमै असेम्बल गर्दै आएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनको साथ नेपाली ग्राहकको मन जित्दै विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको कम्पनीको दाबी छ । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले कर्मचारी, डिलरको कडा परिश्रम र समर्पण एवम् ग्राहकको अपार माया र निरन्तर साथले कम्पनीले उचाई लिएको बताए । साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर ‘नव वर्ष २०८० क्याम्पेन’ पनि लन्च गरेको छ, जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरीद गर्ने २५ उपभोक्ताले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, रू. १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी जित्ने मौका प्राप्त गर्न सक्ने बताइएको छ ।

जिडब्लुएम नेपालको नयाँ वर्ष लक्षित अफर

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ । जसमा […]

जीडब्लूएमद्वारा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक

काठमाडौं  । नेपालका लागि ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीकोे आधिकारिक विक्रेता भीजी ईम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । १५ दिनसम्म चल्ने यो अफरले यो अवधिमा खरीद गरिएका जीडब्लूएमका गाडीको खरीदमा रू. ५ लाख बराबरको नगद छूट, सेलिवे्रशन डिस्काउन्ट र अन्य अफर सुविधा पाइने कम्पनीले जानकारी दिएको छ ।  हरेक जीडब्लूएम गाडीको खरीदमा ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस सुविधा समेत पाइने कम्पनीको भनाइ छ ।

जीडब्ल्यूएमको नयाँ वर्ष अफर, गाडी किन्दा ५ लाखसम्म फाइदा हुने

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्यूएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् । जसमा आकर्षक नगद छुट, स्पेशल […]