गृह मन्त्रालयले सूचना जारी गरेको छ— २०८० साल वैशाख १ गते शुक्रबार ११ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा ९८२ जनालाई विभूषित गरिने कार्यक्रम छ । विभूषणको यो घोषणा २०७९ सालको संविधान दिवसमा गरिएको थियो ।
यो त उदाहरण मात्र हो । वर्षौंदेखि यो देशमा हजारौँ ‘विभूषण नायक’ जन्मिएका छन्, तर देश भने ...