काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेका छौं : सभामुख

६ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, […]

सम्बन्धित सामग्री

नेपालको उन्नति जलविद्युतबाटै सम्भव छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाटे सम्भव रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि  संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए। उनले ऊर्जा

नेपाल मित्रराष्ट्रको सहयोगबाट अघि बढ्न चाहन्छ : सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन्।अन्तर व्यवस्थापिका संघ (आर्एपीयू) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सोमबार साँझ सम्बोधन गर्दै उनले असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत पक्ष भएको बताए।उनले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए। सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समा

तीज आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गर्नुभएको छ । सभामुख सापकोटाले …

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरेका छन् । […]

दक्षिण कोरियासँग काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरवारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोर मैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल साबित गरेको छ, […]

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।   सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

१८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राखेका हुन् । उनले भनेका छन्, ‘दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको […]

एमाले विभाजित गर्न सभामुख पार्टी कार्यकर्ता बने : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विभाजित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नांगो ढंगले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्दैन। सत्ता पक्ष र सभामुखले संसद्‌मा नौटंकी देखाइरहेका छन्। एमाले विभाजन गर्न सभामुखले पदीय मर्यादा भुलेर नांगो ढंगले पदीय हैसियतको दुरुपयोग गरे।’पछिल्लो स

'कांग्रेसको सरकार बनेपछि आम जनताकाे अपेक्षा बढ्यो'

नेपाली कांग्रेसकी सांसद डिला संग्रौला कांग्रेसको सरकार बनेपछि आम जनताकाे अपेक्षा बढेकाे बताइकी छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शुक्रबार उनले यस्तो बताएकी हुन् ।  'सभामुख महोदय, सम्माननीय शेर बहादुर देउवाको...

प्रधानमन्त्री–सभामुख भेट : गतिरोध अन्त्यको अपेक्षा

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् । तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ […]