प्रधानमन्त्री–सभामुख भेट : गतिरोध अन्त्यको अपेक्षा

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् । तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ […]

सम्बन्धित सामग्री

ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?

काठमाडौँः राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो। यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष…

सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो  । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन ।आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत व

प्याकेजभन्दा पनि राष्ट्रिय सहमति कायम गर

संसद्को गतिरोध अन्त्य गर्ने कुरालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि अब संसद्ले गति लिन्छ कि भन्ने आशा गरिएका बेला मिलेनियम च्यालेन्ज कम्प्याक्टको विषय फेरि पनि गम्भीरताका साथ उठेको देखिएको छ । यो दलीय तथा अन्तरदलीय छलफलको मुख्य विषय बनिरहेको छ । प्रम देउवा र एमाले अध्यक्ष ओलीबीच पनि […] The post प्याकेजभन्दा पनि राष्ट्रिय सहमति कायम गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड र खड्काबीच भेट, मन्त्रिपरिषद् विस्तार र संसदको गतिरोधबारे छलफल

सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीचको मङ्गलबार भेट सम्पन्न भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको अध्यक्ष प्रचण्ड र महामन्त्री खड्का बीचको भेटमा मन्त्रीपरिषद् विस्तार, संसदमा जारी गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्राेतले बताएको छ ।

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा…