लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

१८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राखेका हुन् । उनले भनेका छन्, ‘दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको […]