काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाटे सम्भव रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए। उनले ऊर्जा