एमसीसीले गठबन्धनमै शंका, प्रचण्ड सशंकित

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ ।

सम्बन्धित सामग्री

अदालतको आदेशले सशंकित गठबन्धन, चिन्तित प्रचण्ड

भुईं तलामा सत्तारुढ गठबन्धनका नेताहरू राखेर उनी सम्पादकहरू भेट्न उक्लिएका थिए । तर, उनको मन तलै थियो । खुलस्तसँग भने पनि, ‘म यहाँ भए पनि मेरो मन तल बैठकमै छ । त्यसैले भोलि फेरि भेटौँ ।’

सिकारीहरु आफैँ सिकार बन्दै छन् यहाँ

प्रचण्ड गर्मीले खासगरी तराई क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाउनुका साथै असुरक्षित र कमजोर व्यक्तिहरुको ज्यान गइरहेको छिटफुट समाचार राजधानीमा सुनिए पनि बहस राजनीतिमै केन्द्रित छ। प्रधानमन्त्री प्रचण्ड अब उनलाई सत्तामा टिकाउने नेपाली कांग्रेसप्रति सशंकित देखिन थालेका छन्। वास्तवमा आशंका दुईतर्फी नै भएको बुझ्न सकिन्छ। सत्ताभित्रकै बाम या बामजस्तै देखिने विभिन्न पार्टीहरुसँग मिलेर उनले ५४ सांसदको एउटा […]

प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सहमत होलान त ?

काठमाडौं, २८ पुष । सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच खटपट सुरु भएको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै दुई दलबीच असमझदारी बढेको चर्चा छ । खासगरी नेपाली कांग्रेससँग प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो साँठगाँठले गर्दा एमाले नेतृत्व सशंकित छ । प्रधानमन्त्री दाहालले पुष २६ गते संसद्मा […]

प्रचण्ड फेरि ‘घेराबन्दीमा’

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि घेराबन्दीमा परेका छन् । उनी पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड अप्ठ्यारोमा परेका छन् । एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्डसँग सशंकित छ । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् […]

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको