काठमाडौं: सरकारले हिंसाको बाटोमा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि समिति गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लवको…