अदालतको आदेशले सशंकित गठबन्धन, चिन्तित प्रचण्ड

भुईं तलामा सत्तारुढ गठबन्धनका नेताहरू राखेर उनी सम्पादकहरू भेट्न उक्लिएका थिए । तर, उनको मन तलै थियो । खुलस्तसँग भने पनि, ‘म यहाँ भए पनि मेरो मन तल बैठकमै छ । त्यसैले भोलि फेरि भेटौँ ।’

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित शीर्ष नेता बारामा : निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

काठमाण्डाै - निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुगेको छ । अवलोकनका लागि प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत बारा पुग्नुभएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णयमा सर्वोच्च अदालतको पछिल्लो आदेशले केही अन्याेलता देखिएको छ । आदेशको पूर्णपाठमा उल्लेखित बहुमतको रायले न...

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।१८ साउ

सर्वोच्चको आदेशले उब्जाएको प्रश्न - नेकपा कानुनी रूपमा फुट्ला कि जुट्ला ?

काठमाण्डौ – प्रतिनिधिसभा विघटनको घोषणा भएको पुस ५ गतेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता दुई समूहमा विभाजित छन् । एकातिर केपी शर्मा ओली र अर्कातिर पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल समूह । दुवै पक्षले आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा समेत आफ्नो उपस्थिति देखाउन खोजेका छन् । तर निर्वाचन आयोगले कसैलाई पनि आधिकारिकता दिएको छैन ।ओली समूहले आफूसँग कार्यकारी अध्यक्ष, महासचिव र माईन्युट रहेकोले नेकपाको आधिकारिक समूह आफूहरु रहेको दाबी गर्दै आएको छ । प्रचण्ड–नेपाल समूहले कार्यकारी ...

ओलीलाई फाल्न नसके डरलाग्दो प्रतिक्रान्ति हुन्छ : घनश्याम भुसाल

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आन्दोलनबाट केपी ओलीलाई सडकमा ल्याइने चेतावनी दिएका छन् । बाग्लुङमा आयोजित भेलालाई सम्बोधन गर्दै भुसालले संकटकाल वा आदेशले आन्दोलन र क्रान्ति नरोकिने बताए । ‘कुनै …

ओली-प्रचण्ड पत्रकार सम्मेलन: बोली एउटा आशय अर्कै !

प्रतिनिधिसभा र प्रदेश सभाकालागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगसंग प्रगति विवरण मागेपछि 'निर्वाचन सर्ने त' होइन भन्दै वामगठबन्धनले चिन्ता व्यक्त गरेको छ। वामगठबन्धनले विहिबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले झस्काएको बताए। अनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदेशले चिसो पसेको बताए। पत्रकार सम्मेलनमा अदालत…

सर्वोच्चको आदेशले प्रचण्डलाई चिसो, ओलीलाई झस्का

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको बुधबार दिएको आदेशले चुनाव नहुने शंका बढाएकाे वाम गठबन्धनका नेताहरुले बताएका छन्। बिहीबार दिउँसो राजधानीको अल्फाबिटा कम्प्लेक्समा अायोजित संयुक्त पत्रकारमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्चको अादेशले अाफूहरुलाई झस्काएको बताए। 'मानहानी मुद्दा भनेको छ त्यसमा छुँदै नछोई दुई मतपत्र छाप्ने विषयमा प्रगति…

मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड

काठमाडौं, कात्तिक ९ – सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशले चुनाव रोक्न चाहने ...