प्रचण्ड गर्मीले खासगरी तराई क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाउनुका साथै असुरक्षित र कमजोर व्यक्तिहरुको ज्यान गइरहेको छिटफुट समाचार राजधानीमा सुनिए पनि बहस राजनीतिमै केन्द्रित छ। प्रधानमन्त्री प्रचण्ड अब उनलाई सत्तामा टिकाउने नेपाली कांग्रेसप्रति सशंकित देखिन थालेका छन्। वास्तवमा आशंका दुईतर्फी नै भएको बुझ्न सकिन्छ। सत्ताभित्रकै बाम या बामजस्तै देखिने विभिन्न पार्टीहरुसँग मिलेर उनले ५४ सांसदको एउटा […]