धादिङकाे नीलकण्ठ र बेनीघाट रोराङ देशभरकै उत्कृष्ट पालिका

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै

सम्बन्धित सामग्री

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरे । सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको […]

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदानसम्बन्धी सम्झौता

काठमाडौं, ६ माघ । ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरूलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानी गराउन उक्त सम्झौता भएको बैंकले बताएको छ। समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका […]

नीलकण्ठ नगरले ल्यायो सवा अर्बको बजेट

नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि एक अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालू खर्चतर्फ ७६ करोड ७९...

परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री प्रदान

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।  परदेशमा मृत्यु भएका ४ जना, परदेशमा अभिभावक हराएकाका १ जना, भनेको जस्तो कमाई नभएर स्वदेश फर्किएका २ र  विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ जना गरी १० जना परदेशीका बालबालिकाल...

मत बराबर भएपछि नीलकण्ठ ६ को वडाध्यक्षमा भाग्य चिठ्ठा!

मत बराबरी भएपछि नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा गोलाप्रथा गरिएको छ। गोला प्रथामा नेपाली काँग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ भाग्यमानी बनेका छन्।...

नीलकण्ठ १ र बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

धादिङ, जेठ १। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ मत, कांग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए । […]

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।...

१४ करोड लागतमा धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम बन्ने

धादिङको नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बिहीबार नगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमति भएको हो ।कुल १४ करोड रुपैयाँ लागतमा बन्ने यस औधोगिक ग्राम स्थापनाका लागि सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् ।त्यसो त यस उद्योग ग्राम स्थापनाका

निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ ।  होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।  विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यल...