धादिङको नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बिहीबार नगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमति भएको हो ।कुल १४ करोड रुपैयाँ लागतमा बन्ने यस औधोगिक ग्राम स्थापनाका लागि सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् ।त्यसो त यस उद्योग ग्राम स्थापनाका