कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारर्नु भएको हो । ‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ दाहालले, ‘तर, माओवादीले […]