अब देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

अब देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ । आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको हो । अध्यक्ष दाहाल भन्नुभयाे ,‘राष्ट्रपतिको कदम संविधानविरुद्ध छ, लोकतन्त्रविरुद्ध छ, गणतन्त्रविरुद्ध छ र समावेशी तथा समानुपातिकविरुद्ध छ […]

नागरिकता विधेयक पारित हुन्छ– अध्यक्ष दाहाल

काठमाडौँ,१० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए । उनले भने, “विधेयक […]

माओवादी अध्यक्ष दाहाल जापानमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल हिजाे शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा अध्यक्ष […] The post माओवादी अध्यक्ष दाहाल जापानमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल

काठमाडौँ,१२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएको हो । उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए । विगतमा गरिएका गल्ती […]

मोदीलाई नभेटी फर्कँदै छन् माओवादी अध्यक्ष दाहाल

काठमाडौँ-  शुक्रबारदेखि तीनदिने भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न पाएनन्। उनी प्रधानमन्त्री मोदीलाई भेट नै नगरी काठमाडौँ फर्कन लागेका हुन्। आइतबार बिहान उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम थियो। आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा केन्द्रीय कार्यालयमै भेट गरेका माओवादी अध्यक्ष दाहाल मोदीसँग […]

अध्यक्ष दाहाल र लिउ जियानचाओबीच भेटवार्ता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर […]

मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) चितवनको माडी गएपछि मौन अवधिको उल्लङ्घन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ । अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ । भरतपुर […]

माओवादी अध्यक्ष दाहाल चितवन जाँदै

काठमाडौं, चैत १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुन चितवन जाँदैछन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न दाहाल गृह जिल्ला जान लागेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निमार्ण भएको कभर्टहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।