विवाद र विरोधको बिच सरकारले एमसीसी टेबल गर्‍यो, प्रहरी दमनको विरोध... : अध्यक्ष  दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा दर्ता भएको अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा उभिने बताएका छन्। आज प्रतिनिधिसभामा विवाद र बिरोधका बिच सरकारले एमसीसी टेबल गरेको दावी गरेका छन्। आज बिहानमात्र अध्यक्ष दाहाल लगायतको सत्तारुढ दलले संसदमा टेवल गर्ने सहमति गरेको थियो। अध्यक्ष दाहालले भनेका छन्,…