मोरङमा कांग्रेसले तीन सिट ल्याउँदा अन्यले कति ल्याए ?

सम्पन्न आमनिर्वाचनमा मोरङमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा कांग्रेस विजयी भएको छ। सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसले मोरङको १, ३ र ६ मा विजय प्राप्त गरेको छ। यस्तै माओवादीले निर्वाचन क्षेत्र नम्बर ४ र एमालेले २...

सम्बन्धित सामग्री

आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी

गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन् । गुरुङले ५५५६ मत ल्याए भने नेपालीले ५६३१ मत ल्याइन्।...

डोटीको आदर्श गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्ष निर्वाचित भएका छन् । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजत भए । माओवादीका योगेन्द्र बहादुर खड्काले ९०७ मत ल्याए । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ […]

दाेलखामा कांग्रेसले खाता खाेल्याे, जिरीमा सांसद लामाकाे वडाबाट सेटै विजयी

आङपासाङले ४ सय ८३ मत ल्याए भने साङ्गेले ३ सय ५६ मत ल्याए। एमाले उम्मेदवार सुर्य बस्नेतले १ सय ६७ मत ल्याएर तेस्रो बने। नगरका ९ ओटा मध्ये एक नम्बर वडाकाे परिणाम आएकाे छ।...

सभामुखलाई कांग्रेसले महाभियोग लगाए साथ दिन्छौं : रायमाझी

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने भन्दै रायमाझी आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको बताए।  उनले भने, ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन। यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं।’ हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं। महाभियोग लगाउन हामीसँग बहुमत पन

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए साथ दिन्छौँ : रायमाझी

काठमाडौं : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।बिहीबार काठमाडाैंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएको छैन। तर, हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ।’एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट

सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले संसदबाट एमसीसी पास गर्न सभामुखले वातावरण नबनाए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका हुन्। 'एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ…