दाेलखामा कांग्रेसले खाता खाेल्याे, जिरीमा सांसद लामाकाे वडाबाट सेटै विजयी

आङपासाङले ४ सय ८३ मत ल्याए भने साङ्गेले ३ सय ५६ मत ल्याए। एमाले उम्मेदवार सुर्य बस्नेतले १ सय ६७ मत ल्याएर तेस्रो बने। नगरका ९ ओटा मध्ये एक नम्बर वडाकाे परिणाम आएकाे छ।...

सम्बन्धित सामग्री

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका अमरेश सिंह विजयी

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

पर्सामा कांग्रेसले खोल्यो खाता

पर्सा : पर्सामा प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले खाता खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्याम प्रसाद पटेल प्रदेश सभा सदस्यमा विजयी भएसँगै कांग्रेसले पर्सामा पहिलो खाता खोलेको हो।कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्।विजयी पटेलले कुल १३ हजार ७ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले १२ हजार १ सय

काठमाडौंमा कांग्रेसले खोल्यो खाता

कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।  सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित...

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो। मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै...

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण […]

स्वतन्त्रबाट निर्वाचित जनकपुरधामका मेयर कांग्रेसको विजयी र्‍यालीमा

११ जेठ, जनकपुरधाम । स्वतन्त्र भएर चुनाव लड्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजयी र्‍यालीमा सहभागी भएका छन् । नेपाली कांग्रेसले जनकपुरधाममा निकालेको विजयी र्‍यालीमा साह अग्रपंक्तिमा देखापरेका छन् । स्वतन्त्रबाट जितेका मेयर साह र नेपाली कांग्रेसको टिकटबाट उपमेयरमा निर्वाचित किशोरी साह विजयी र्‍यालीको अगाडिमा देखापरेका छन् । विजयी र्‍यालीमा […]

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...

पाँचथरको फाल्गुनन्दमा कांग्रेसले फर्कायो विरासत, अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ । २०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेसले फर्काएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पालिका अध्यक्षमा नेपाली कांग्रेसका विर्जहाङ आङदेम्बे विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विरबहादुर कुरुम्बाङलाई १ हजार ९६ मतले […]

कांग्रेसले भत्कायो एमालेको गढ

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गढ भत्काउँदै विजयी भएका हुन्।...

राजपुरमा कांग्रेस विजयी, माओवादीका वडा सुरक्षित

दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हाँसिल गरेको छ । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले ३९८० मत प्राप्त गरि विजयी भएका हुन्, भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका...