सभामुखलाई कांग्रेसले महाभियोग लगाए साथ दिन्छौं : रायमाझी

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने भन्दै रायमाझी आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको बताए।  उनले भने, ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन। यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं।’ हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं। महाभियोग लगाउन हामीसँग बहुमत पन