कांग्रेसले बलियो आधार र प्रमाण ल्याए गृहमन्त्री लामिछानेले राजीनमा दिनुपर्छ : पन्त

काठमाडौँ – एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राजीनामा दिन लामिछाने तयार हुनुपर्ने बताएका हुन्। पन्तले प्रतिपक्षले प्रशस्त, बलियो र […]