डोटीको आदर्श गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्ष निर्वाचित भएका छन् । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजत भए । माओवादीका योगेन्द्र बहादुर खड्काले ९०७ मत ल्याए । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ […]