पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरिन्। भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार के...

सम्बन्धित सामग्री

साहित्यकार दुर्गालाल श्रेष्ठलाई ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान’

काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०’ बाट सम्मानित भएका छन् । सम्मानस्वरुप उनलाई ५५ हजार ५५५ रुपैयाँ नगद राशि प्रदान गरियो । बूढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो । उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदानको कदर गर्दै सम्मान गरिएको व्यहोरा […]

तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान

काठमाडौं । अग्रज गायिका तीर्थकुमारी थापा ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित १०औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई सो सम्मान प्रदान गरेका हुन् । समारोहमा गायक डायस्पोरा संगीत सम्मानसम्मानबाट प्रेमराजा महत, दशकको संगीत सम्मानबाट भोजराज काफ्ले र निशा देशार सम्मानित भए । १० […] The post तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

काठमाडौँ – नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो । त्यस्तै सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’ बाट सम्मानित […]

नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

काठमाडौँ – नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्। नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त […]

भैरवबहादुरलाई ‘दीर्घ साधना सम्मान २०७९’ दिइने

नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘दीर्घ साधना सम्मान २०७९’ बाट सम्मानित गरिने भएको छ । नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानले  आफ्नो स्थापनाको १५ औं बर्ष पुगेको अवसर पारेर बुधबार आयोजना गर्न लागेको ‘स्रष्टा सम्मान तथा सँस्कृति कार्यक्रम २०७९’ मा थापालाई नगद सहित उक्त सम्मान प्रदान गर्न लागेको हो ।उक्त अवसरमा क्यान्सर पिडित कलाकार, लोक सांस्कृतिककर्मी, पञ्चेबाजाका अगुवा बाध्य मादक, लोक संस्कृतका पुराना कलाकार, पत्रकारलाई समेत सम्मानित हुने आयोजक ने

लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण सभामा लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन फिल्म निर्देशक सम्मानित भएका छन् ।   लेखक तथा निर्देशक शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको हो ।  भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक निर्देशक शर्माले  ‘बदलिँदो आकाश’ बाट निर्देशन यात्रा सुरु गरेका थिए । […]

भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं : भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित भएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो।त्यस्तै यो वर्षको पद्मश्री साहित्य पुरस्कार गत वर्ष प्रकाशित केशव दाहालको उपन्यास 'मोक्षभूमि'लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। गत वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव

भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षक...

विभिन्न स्रष्टालाई ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’

काठमाडौं– सामना म्युजिक क्रियशनले राजधानीमा शुक्रबार आयोजना गरेको ‘दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड’मा विभिन्न विधाका स्रष्टाले अवार्ड जितेका छन् । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिँदा गायक कृष्णभक्त राईलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको थियो । अवार्डमा लोक तथा दोहोरी गीत विधाबाट ‘शीत’का लागि गायिका विष्णु माझीले ‘सर्वोत्कृष्ट लोकदोहोरी’, ‘सुन्तला गुलियो’का लागि सुजन लम्सालले ‘सर्वोत्कृष्ट […]