भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षक...

सम्बन्धित सामग्री

संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् एवं साहित्यकार लाकोजू सम्मानित

संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू हालै एक समारोह बिच सम्मानित भएका छन् ।

संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् एवं साहित्यकार लाकोजू सम्मानित

संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू हालै एक समारोह बिच सम्मानित भएका छन् ।

समीक्षक र कलाकार सम्मानित

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।

विद्यानाथ उपाध्याय भट्टलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान

काठमाडौँ : प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई यस वर्षको इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट सम्मानित गरिएको छ।श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले सोमवार विशेष कार्यक्रम गरी तन्त्र विद्याका विद्वानसमेत रहेका प्राध्यापक भट्टलाई सम्मान गरेको हो। श्री लूनकरणदास गङ्गादेवी चौधरी सरस्वती सम्मानबाट कवि विष्णुविभु घिमिरे र लक्ष्मण नेवटियालाई सम्मानित गरिएको छ। नारायणगोपाल संगीत सम्मानबाट लोकगायिका तथा संगीतकार झुमा लिम्बूलाई सम्मानित गरिएको छ।सम्मान कार्यक्रममा साहित्य कला

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

इतिहासविद् मानन्धरलाई सम्मान

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’बाट सम्मानित गरेको छ । साहित्यकला मन्दिरको २८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित स्रष्टा सम्मान समारोहमा इतिहासविद् मानन्धरलाई सो सम्मानबाट सम्मानित गरिएको हो । सो अवसरमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘सरस्वती सम्मान’ र वरिष्ठ सङ्गीतिज्ञ न्हुच्छेबहादुर डङ्गोललाई ‘नारायणगोपाल सङ्गीत सम्मान’द्वारा सम्मानित गरिएको छ । उहाँहरूलाई जनही एक लाख ५१ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

काठमाडौं (अस) । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । संस्था स्थापनाको २८औं वर्ष प्रवेशको अवसरमा मंगलवार स्रष्टाहरूलाई सम्मान गरिएको हो । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूँछेबहादुर डंगोललाई प्रदान गरिएको छ । सम्मानित तीन स्रष्टा ज्येष्ठ नागरिक समेत हुन् । समारोहमा प्रा.डा. उषा ठाकुर र साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले संयुक्त रूपमा तीन स्रष्टाहरूलाई नगद जनही १ लाख ५१ हजार र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । संस्थाले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । हालसम्म संस्थाबाट १०० भन्दा बढी स्रष्टाले सम्मान पाएका छन् ।

तन्त्रविद् राजोपाध्याय सम्मानित

काठमाडौं ।  तन्त्रविद् महेश्वर जुजु राजोपाध्याय त्रिगुणातीत तन्त्र साधना रत्न सम्मानबाट सम्मानित हुनुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित तन्त्र चर्चा पुस्तक विमोचन एवं सम्मान समारोहमा डा. जगमान गुरुङले राजोपाध्यायलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको हो । कार्यक्रममा तन्त्रविद् प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई तन्त्र विद्या शिरोमणि सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा संयोजक सन्दीप सापकोटाले […]

भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान

काठमाडौं : भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित भएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो।त्यस्तै यो वर्षको पद्मश्री साहित्य पुरस्कार गत वर्ष प्रकाशित केशव दाहालको उपन्यास 'मोक्षभूमि'लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। गत वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव

पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरिन्। भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार के...