भैरवबहादुरलाई ‘दीर्घ साधना सम्मान २०७९’ दिइने

नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘दीर्घ साधना सम्मान २०७९’ बाट सम्मानित गरिने भएको छ । नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानले  आफ्नो स्थापनाको १५ औं बर्ष पुगेको अवसर पारेर बुधबार आयोजना गर्न लागेको ‘स्रष्टा सम्मान तथा सँस्कृति कार्यक्रम २०७९’ मा थापालाई नगद सहित उक्त सम्मान प्रदान गर्न लागेको हो ।उक्त अवसरमा क्यान्सर पिडित कलाकार, लोक सांस्कृतिककर्मी, पञ्चेबाजाका अगुवा बाध्य मादक, लोक संस्कृतका पुराना कलाकार, पत्रकारलाई समेत सम्मानित हुने आयोजक ने

सम्बन्धित सामग्री

शिव र लक्ष्मीलाई दीर्घ साधना सम्मान, डब्बुलाई गीतकार सम्मान

काठमाडौं । चलचित्र विकाश बोर्डले २०७८ सालको दीर्घ साधना सम्मानबाट चरित्र अभिनेत्री लक्ष्मी कुमारी पौडेल (लक्ष्मी गिरी) र २०७९ सालको दीघ साधना सम्मानबाट अभिनेता शिब श्रेष्ठ सम्मानित भएका छन् । चलचित्र विकाश बोर्डद्धारा सोमबार राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान उनीहरुलाई प्रदान गरेका हुन् । समारोहमा उनीहरुलाई जनही ३ लाख ७५ […] The post शिव र लक्ष्मीलाई दीर्घ साधना सम्मान, डब्बुलाई गीतकार सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई जना फिल्म प्राविधिकलाई दीर्घ साधना सम्मान प्रदान गरिने

काठमाडौं । एलजी सिने सर्कल अवार्डले दुई पाका प्राविधिकलाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ । शुक्रबार काठमाडौंमा हुने अवार्ड समारोहमा भान्छा व्यवस्थापक जेठा दाइ (कुलबहादुर महत) र मेकअप आर्टिस्ट सन्तु तामाङलाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्न लागिएको हो । अवार्ड संयोजक दिनेश डीसीका अनुसार उनीहरुलाई ५१ हजारसहित पुरस्कार प्रदान गर्न लागिएको हो । जेठा […]

तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान

काठमाडौं । अग्रज गायिका तीर्थकुमारी थापा ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित १०औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई सो सम्मान प्रदान गरेका हुन् । समारोहमा गायक डायस्पोरा संगीत सम्मानसम्मानबाट प्रेमराजा महत, दशकको संगीत सम्मानबाट भोजराज काफ्ले र निशा देशार सम्मानित भए । १० […] The post तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

काठमाडौँ – नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो । त्यस्तै सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’ बाट सम्मानित […]

नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

काठमाडौँ – नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्। नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त […]

भैरवबहादुर थापालाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं : नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्।नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो।सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे । कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारि

लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण सभामा लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन फिल्म निर्देशक सम्मानित भएका छन् ।   लेखक तथा निर्देशक शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको हो ।  भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक निर्देशक शर्माले  ‘बदलिँदो आकाश’ बाट निर्देशन यात्रा सुरु गरेका थिए । […]

गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं– म्यूजिक खबर डटकमले राजधानीमा आयोजन ागर्न लागेको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । गीतकार थापाले लेखेका ‘पोहोर साल खुशी फाट्दा’, ‘पर लैजाउ फूलहरु’, ‘क्या दामी’, ‘याद गर्न पनि’, ‘गाला रातै’, ‘पहिलो नम्बर’लगायतका गीत लोकप्रिय छन् । आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्यूजिक खबर […]

राप्ती क्षेत्रका आठ स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने

राप्ती क्षेत्रका आठ स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले आउँदो मंसिर ११ गते दाङमा आयोजना गरिएको ‘उत्सर्ग संगीत अवार्ड’मा स्रष्टाहरुलाई सम्मान प्रदान गरिने भएको हो । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड-२०७८ मा नेपाली गीतसंगीतको […]