काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण सभामा लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन फिल्म निर्देशक सम्मानित भएका छन् । लेखक तथा निर्देशक शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको हो । भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक निर्देशक शर्माले ‘बदलिँदो आकाश’ बाट निर्देशन यात्रा सुरु गरेका थिए । […]