तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान

काठमाडौं । अग्रज गायिका तीर्थकुमारी थापा ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित १०औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई सो सम्मान प्रदान गरेका हुन् । समारोहमा गायक डायस्पोरा संगीत सम्मानसम्मानबाट प्रेमराजा महत, दशकको संगीत सम्मानबाट भोजराज काफ्ले र निशा देशार सम्मानित भए । १० […] The post तीर्थ कुमारीलाई दीर्घ साधना सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....