५ हजारसम्मले महंगो भयो बजाजका मोटरसाइकल (सूचीसहित)

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार ९ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि गरेको हो । बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ हजार रुपयाँदेखि ५ हजार रुपैयाँसम्मले मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । कम्पनीले एभेन्जर १६०, एनएस २०० को एबीएस भर्सन, एन […]

सम्बन्धित सामग्री

रेनोले ल्यायो आफ्नो कारभन्दा महंगो मोटरसाइकल

काठमाडौं । फ्रान्सेली मोटर निर्माता कम्पनी रेनोले हालै सम्पन्न पेरिस मोटर शोमा आफ्नो नयाँ इलेक्ट्रीक कार रेनल्ट ४ ई-टेक सार्वजनिक गर्यो । यसले गाडी प्रेमीका बीचमा अहिले राम्रै चर्चा पाइरहेको छ । यही मोटर शोमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल समेत प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलको मूल्य २३ हजार ३४० यूरो निर्धारण […]

मूल्य एउटै, इन्जिन र फिचरमा धेरै फरक भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकलको मूल्य महंगो भएको देशमा कर इन्जिन क्षमताको आधारमा निर्धारण हुन्छ । तर, यहाँ इन्जिन पावरमा निकै फरक भएका दुई मोटरसाइकल एउटै मूल्यमा बिक्री हुँदै आएका छन् । नेपालमा मोटरसाइकल बिक्री गर्ने दुई परम्परागत प्रतिस्पर्धी बजाज र यामाहाका दुई मोटरसाइकलको मूल्य ढ्याक्कै एउटै भएको हो । मूल्य उस्तै तर, इन्जिनमा भने निकै ठूलो […]

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ लाख पर्ने इनर्जिका इगो आरएस विद्युतीय मोटरसाइकल पनि राखिएको छ ।  सम्भवत इनर्जिका इगो आरएस नेपालमा उपलब्ध मोटरसाइकल मध्ये महंगो मोटरसाइकल हो । इनर्जिका विद्युतीय मोटरसाइकल इटालीमा बनेको मोटरसाइकल हो ।  आकर्षक लुक्स भएको इनर्जिका इगो आरएसको मूल्य ५८ लाख रूपैयाँ तोकिएको छ । यसमा अधिकतम...

एटो-३ एसयूभीभन्दा महंगो इलेक्ट्रीक मोटरसाइकल नेपालमा

काठमाडाैं । इटालीयन इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी इनर्जीकाले उत्पादन गरेको इगो आरएस मोटरसाइकलको मूल्य ५८ लाख रुपैयाँ रहेको छ । यो मोटरसाइकल अहिले बजारमा हटकेक बनेको बीवाइडी एटो-३ को एड्भान्स भेरियन्टभन्दा महंगो रहेको छ । बजारमा उपलब्ध एड्भान्स भेरियन्ट एटो-३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ मात्रै छ । इनर्जीकाको सुपर स्पोर्टस् मोटरसाइकल इगो […]

हार्लेको सस्तो मोटरसाइकल ‘एक्स-५००’

काठमाडौं । अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिड्शन महंगो मोटरसाइकल उत्पादनको लागि परिचित ब्राण्ड हो । आफ्नो लामो इतिहासमा कम्पनीले थुप्रै महंगो मोडल तयार गरेको छ । हार्ले चढ्ने धेरै मानिसको सपना भएपनि मूल्यकै कारण पुरा हुन नसक्ने अवस्था मध्यनजर गर्दै कम्पनीले चिनियाँ बजारमा ‘एक्स ५००’ मोटरसाइकल विक्री सुरु गरेको हो । यो मोडल चिनियाँ […]

महानगर मिलेर उपत्यकामा मेट्रो रेलको काम थालौं : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रोको विकल्प नभएको जिकिर गर्नुभएको छ । शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने धारणा राख्दै मोटरसाइकल ल्याएर ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय […]

सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ : चिरिबाबु महर्जन

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्। शनिबार ललितपुर महानगरपालिकाको १ सय ४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन् । उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताए।अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ थियो । उनले मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी ग

विद्युतीय क्रुजर मोटरसाइकल आयो

एजेन्सी । भारतको एउटा कम्पनीले बिद्युतीय क्रुजर मोटरसाइकल निर्माण गरेको छ । कोमाकी इलेक्ट्रिक कम्पनीले सो मोटरसाइकल भारतीय बजारमा ल्याएको हो । मोटरसाइकल निर्माण कम्पनीका अनुसार त्यसले मोटरसाइकल चढ्न रुचाउनेलाई क्रुजर मोटरसाइकलको मजा त दिने छनै त्यसका साथै महंगो पेट्रोलको बोझ पनि व्यहोर्नु पर्ने छैन । सो कम्पनीले बनाएको बिद्युतीय मोटरसाइकल भारतको पहिलो क्रुजर मोटरसाइकल […]

‘स्टाइल, पर्फमेन्स’ र कम मूल्यका ४ मोटरसाइकल

काठमाडौं । महंगो मूल्य नेपालमा सवारी साधन किन्न चाहने ग्राहकको टाउको दुखाई हो । महंगो मूल्यकै कारण आवश्यकताका बाबजुद धेरै मानिसले सानो मोटरसाइकल पनि किन्न सकिरहेका छैनन् । नेपालमा अहिले धेरै कम्पनीले १२५ सीसी सेग्मेन्टमा मोटरसाइकल विक्री गर्दै आएका छन् । त्यसमध्ये पनि केही मोडल हेर्दा निकै राम्रा लाग्छन् भने यी मोटरसाइकलको ‘पर्फमेन्स’ पनि निकै […]

होन्डाका केही मोडलको भाउ बढ्यो, यस्तो छ नयाँ मूल्य

नेपालमा चर्चित दुईपांग्रे सवारी साधनमध्ये होन्डा पनि एक हो। नेपालमा ५० वर्ष भन्दा लामो इतिहास बोकेको होन्डाकाे सस्तोदेखि महंगो स्कुटर र मोटरसाइकल उपलब्ध छ।