विद्युतीय क्रुजर मोटरसाइकल आयो

एजेन्सी । भारतको एउटा कम्पनीले बिद्युतीय क्रुजर मोटरसाइकल निर्माण गरेको छ । कोमाकी इलेक्ट्रिक कम्पनीले सो मोटरसाइकल भारतीय बजारमा ल्याएको हो । मोटरसाइकल निर्माण कम्पनीका अनुसार त्यसले मोटरसाइकल चढ्न रुचाउनेलाई क्रुजर मोटरसाइकलको मजा त दिने छनै त्यसका साथै महंगो पेट्रोलको बोझ पनि व्यहोर्नु पर्ने छैन । सो कम्पनीले बनाएको बिद्युतीय मोटरसाइकल भारतको पहिलो क्रुजर मोटरसाइकल […]