होन्डाका केही मोडलको भाउ बढ्यो, यस्तो छ नयाँ मूल्य
नेपालमा चर्चित दुईपांग्रे सवारी साधनमध्ये होन्डा पनि एक हो। नेपालमा ५० वर्ष भन्दा लामो इतिहास बोकेको होन्डाकाे सस्तोदेखि महंगो स्कुटर र मोटरसाइकल उपलब्ध छ।
काठमाडौं, पुस २९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको […]
काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिज...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मटीतेल ३ रुपैयाँ बढाइएको छ । यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार ग्यास १ हजार ८९५ […]
भोजपुर, २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत […]
२७ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य […]
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ । कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ । यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढेको भन्दै कम्पनीले बिक्री मूल्य समेत बढाउनुपरेको जनाएको छ । टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ । त्यसमध्
सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोला
आज सोमबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ । बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७ पैसा रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आइतबारको तुलनामा डलरको मूल्य स्थिर र पाउण्डको मूल्य बढेको हो । बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा तोकेको छ । सिं
नेपाली बजारमा हिजोको तुलनामा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । हिजो (बिहीबार) प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो।
समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम…