काठमाडौं । अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिड्शन महंगो मोटरसाइकल उत्पादनको लागि परिचित ब्राण्ड हो । आफ्नो लामो इतिहासमा कम्पनीले थुप्रै महंगो मोडल तयार गरेको छ । हार्ले चढ्ने धेरै मानिसको सपना भएपनि मूल्यकै कारण पुरा हुन नसक्ने अवस्था मध्यनजर गर्दै कम्पनीले चिनियाँ बजारमा ‘एक्स ५००’ मोटरसाइकल विक्री सुरु गरेको हो । यो मोडल चिनियाँ […]