२२ कात्तिक, काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको छ । सोमबार घटेर बन्द भएको बजार मंगलबार पनि सोही ट्रेन्डमा रह्यो । मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर […]