फोहोरबाट मल र ग्यास उत्पादन गरिँदै

सुदूरपश्चिम - धनगढी उपमहानगरपालिका क्षेत्रमा  संकलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।    उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट  ग्यास उत्पादन गर्न सुरु...

सम्बन्धित सामग्री

सिसडोलको फोहोर निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी गर्दै महानगर

फोहोरबाट मल, बिजुली र ग्यास उत्पादन गर्ने निकायको खोजी गरिँदै काठमाडौं महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा डम्प (पुरेको) गरेको फोहोर निजी कम्पनीलाई ठेक्कामा दिने योजना अघि सारेको छ । फोहोरबाट मल, बिजुली, ग्यास...

फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टनमात्र फोहोर उपलब्ध छ । जसले गर्दा प्राप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । […]

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् ।बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट […]

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौँमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरूको निवारण हुने बताए […]

फोहोरबाट बिजुली र ग्यास बाल्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्।बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठ

कोशी अस्पतालले शुरु गर्‍यो फोहोरबाट बायो ग्यास उत्पादन

माघ ११, विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन गर्न शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास उत्पादन शुरु गरेको हो ।अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरु गरिएको अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहर खाना, सालनाललगायतका फोहर प्रशोधन गरेर बायो ग्यास उत्पादन शुरु गरिएको उनले बताइन् । ‘अस्पतालबाट दैनिकजसो निस्किने फोहरजन्य वस्तुहरू जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोर भण्डारण गरि राख्ने गरिएको छ । फोहोरबाट अहिले बायो ग्यास बनाउन शुरु गरिएको छ’, संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमीनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहर प्रशोधन गरिने आउटलेट ६ घनमिटर क्षमताको छ । ‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहर इन्लेटमा राखेर बायो ग्यासको लागि प्रशोधन गर्ने ठाउँमा पठाइने गरेको छ’, उनले भनिन् । अस्पतालले निकालेको बायो ग्यासबाट उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरु गरिएको पनि उनले बताइन् ।  ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले विरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासबाट गर्ने हामीले तयारी गरेका छौं’, उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’  एक महीनाभित्रमा फोहोर प्रशोधन गरेर ल्याएको बायो ग्यास प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरि उपकरणको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरु पनि गर्न सकिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोरहरू जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन’, मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरि बायो ग्यास उत्पादन गर्न शुरु गरेका छौं ।’  निकट भविष्यमा थप विस्तार गर्दै अगाडि बढ्ने उनले बताए । अस्पतालको ५ लाख रुपैयाँ र ऊर्जा मन्त्रालयको ५ लाख गरि कुल १० लाख रुपैयाँको लागतमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा […]

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम  अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक  मल  र  झोल  मल  उत्पादन  गरिने  योजना  रहेको  दमक  नगरपालिका  वातावरण  शाखा  प्रमुख  ज्ञानेन्द्र  चौधरीले  बताए । यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक&ndas