प्राचीन दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

सम्बन्धित सामग्री

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्त्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्दीतिर बनेको मूर्ति फिर्ता भएको […]

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाण्डाै - नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्त्वको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । नेपाल फिर्ता भएका ती मूर्ति पुरातत्व विभागले सार्वजनिक गरेको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ र दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्द...

भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

काठमाडौं : नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता भएको छ। पुरातत्त्व विभागले शुक्रबार कार्यक्रम गरी ती मूर्ति सार्वजनिक गरेको हो। मूर्ति  नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन्।विभागका महानिर्देशक गौतमले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ\दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको जानकारी दिए।८३ किलोग्राम

नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बने...

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो […] The post नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित...

नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

काठमाण्डाै - नेपालबाट सन् १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाण्डौ हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाण्डौको ओमबहाल मञ्जु श्री मन्दिरबाट हराएको थियो । मूर्...

नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय […]

पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्ताे देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ । स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका... The post पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला appeared first on Purbeli News.