नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बने...

सम्बन्धित सामग्री

नेपाल फर्काइयो अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति

अमेरिकास्थित नेपाली दूतावासले पुरातात्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

नेपाल फर्काइयो अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति

अमेरिकास्थित नेपाली दूतावासले पुरातात्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

नेपाललाई कहिल्यै बिर्सन सक्दिँन: अमेरिकी राजदूत

मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग परे नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी। नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पुर्‍याएको खुसियालीमा आरप...

चोरी भएर अमेरिका पुगेका १२ औं शताब्दीका मूर्ति नेपाल फिर्ता

नेपालका कला, संस्कृति र इतिहासका जीवित साक्षीका रुपमा रहेका यहाँका हजार वर्षभन्दा अघिका प्राचीन धरोहरहरु चोरी भएर विदेश पुगेका भए पनि ती अब विस्तारै नेपालले फिर्ता पाउन थालेको छ । यसै क्रममा नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक …

पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताएका छन् । नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँच वटा मूर्ति आज नेपाल ल्याई पुरातत्त्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा […]

चोरीका मूर्ति फिर्ता ल्याउन पहल गरेको छु : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी भई विदेश पुगेका पुरातत्व बोकेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ । नेपालबाट हराई (चोरी भई) अमेरिका पुगेका तीन थान मूर्ति बुधबार नेपाल ल्याएर सार्वजनिक गरेको कार्यक्रममा उहाँले सो बताउनुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षौं पुराना मूर्तिहरु […]

अमेरिकाले फर्कायो चोरी भएका मूर्ति

फिर्ता भएका सांस्कृतिक र पुरातात्विक सम्पदा १३, १४ र १७औँ शताब्दीका  विभिन्न समयमा चोरी र हराएर अमेरिका पुगेका मूर्ति र काष्ठकला गरी तीनवटा सांस्कृतिक र पुरातात्विक महत्वपूर्ण सम्पदा नेपाल फर्काइएको छ ।...

नेपालबाट विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउन पहल भइरहेको छ : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरीलगायत विभिन्न कारणबाट विदेश पुर्याइएका मूर्तिहरू फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।  नेपालबाट हराइ (चोरी भइ) अमेरिका पुगेका तीन थान मूर्ति फिर्ता ल्याइ आज बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देश र त्यहाँका सङ्ग्रहालयमा रहेका भन्ने खबर आएकाले फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चोरी वा अन्य कुनै कारणबाट हाम्रा देशका वर्षाैँ पुराना...

चोरी भएर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

१८ फागुन, काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व […]

विदेशिएका पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउने पहल

काठमाडौँ– विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थाङ्कालगायत पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल सुरु गरेको छ । विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका सङ्ग्रहालयसँग मिलेर सूचना सङ्कलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका […]