नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाडौं : कारबाहीमा पर्ने देखिएपछि पदबाट राजीनामा दिएका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामा स्वीकृत भएको छ।दाहालले राजीनामा दिएकै दिन मंगलबार उनको राजीनामा स्वीकृत भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा आजै राजीनामा बुझाएका दाहालको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई रेस्टुरेन्टलगायतका व्यवसाय गर्न

सम्बन्धित सामग्री

आयल निगमका कार्यकारी निर्देशक थानीको राजीनामा स्वीकृत

काठमाडौँ : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको राजीनामा स्वीकृत भएको छ।थानीले हिजो (मंगलवार) बुझाएको राजीनामा आज स्वीकृत गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। स्वीकृत राजीनामा भोलि दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकका लागि जानकारीसमेत पठाइएको मन्त्री रिजालले थाहाखबरलाई बताए।३ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका थानीले २१ महिनामात्र काम गरेर कार्यकाल सकिनभन्दा १५ महिनाअघि नै आजदेखि लागू हुने गरी राजीनामा दिएका थिए।

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।  मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत, के हो विवाद?

काठमाडौँः नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए। उनले भने, 'कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको…

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं– बतास समूहलाई रेस्टुरेन्ट खोल्न दिएको विषयमा विवादमा तानिएका नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेसँगै उनले राजीनामा दिएका हुन् । ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् । संस्कृति, […]

नारायणहिटी प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानबिन गर्न मन्त्रालयले बनाएको समितिले हिजो (सोमबार) मात्र कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो । आज (मङ्गलबार) दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा […]

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं, पुस २७ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा प्रकरणमा विवादमा मुछिएसँगै पर्यटन […]

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए।...

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै […] The post नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटी ठेक्का प्रकरण : विकास समितिका कार्यकारी निर्देशक दाहालद्धारा राजीनामा

नारायणहिटी दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। मंगलबार करिब १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दाहालले राजीनामापत्र बुझाएका हुन्।  नारायणहिटी दरबार...